Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 5:11 - डोटेली नयाँ करार

11 इति मान्तर होइन, तर आब हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरसित हामरो मिलाप भइ सक्या छ तबइकिलाइ हाम परमेश्वरमि रमाउनाउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 5:11
28 ပူးပေါင်းရင်းမြစ်များ  

रे मरियमले भणिन, “म प्रभुको गुणगान अद्दउ,


तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।


क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।


तर तु अइल सम्म यहुदि हु भणि कानुनमी भर पडिबर, तु परमेश्वरको खास मान्स हु भणबर घमण्ड अरन्छइ।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


इति मान्तर होइन तर जब हाम समस्यामि हुनाउ तब हाम रमाउन सक्दाउ, क्याकि हामलाइ था छ कि समस्यामि हुनज्या हाम सहनशील हुन सीक्दाउ,


सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।


तसो मान्तरइ होइन, तर रिबेकाका गर्भमि एकै बैकान, अथवा हामरा पुर्खा इसहाक बठेइ जोलाया बच्चा भया।


जब हामले प्रभु भोजमि प्रयोग अद्द्या कटौरा बठेइ अंगुरको रस पिउनाउ, जइकी निउति हाम परमेश्वरलाइ धन्यबाद दिनाउ, तब साँच्चि हाम ख्रीष्टको रगतमि सहभागी भया हुनाउ। रे जब हाम प्रभु भोजमि रोटो तोड्डाउ रे तइ खानाउ, तब साँच्चि हाम ख्रीष्टको सरीरमि सहभागी भया हुनाउ।


रे इति मान्तर होइन तर प्रभुका महिमाको निउति रे यरुशलेम सहरका बिश्वासिनलाइ हाम सहयोग अददाइ उत्सुक छौ भणि धेकाउनाइलाइ हामले अददार्या असल काममी भेटी लेइबर हामसित यात्रा अददाइ मण्डलि बठेइ तिन नियुक्त भया छन।


तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


छाड्डीबार मेरा बिश्वासि भाइन हो, प्रभुमि आनन्दित होउ। त्यइ कुरणी तमनलाइ दोहर्याउन म झर्को माण्नैन, रे त्यइ कुरणीले तमनलाइ झुटा शिक्षक बठेइ सुरक्षित राख्द्या हो।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


प्रभुमि सदाइ आनन्द अर। म आजी लगइ भण्नउ, आनन्द अर।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


तमनले येशूलाइ कभइ धेक्या आथिनु, पइलगइ तमनले उनलाइ प्रेम अर्न्छौ। तमनले उनलाइ अइल धेक्दानु, तर तमनले उनमी बिश्वास अर्न्छौ। तबइकिलाइ तमन भौत खुशी छौ। तमन कति खुशी छौ भणिबर बर्णन अद्द्या सब्द आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ