20 परमेश्वरको करारको बारेमि उनलाइ केइ कुरणी लगइ हलाउन सकेइन, तर आफ्नो बिश्वासमि बलिया होइबर उनले परमेश्वरलाइ महिमा दियो।
जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।
तइ पछा जकरियाले स्वर्गदुतलाइ भण्यो, “म कसेरी पक्का हुन सकु कि यो हामलाइ हुन्या हो? क्याकि म बुढो भया रे मेरी स्वानी लगइ बुढी भयइ छे।”
तु धन्यकि हइ क्याकि तुइले बिश्वास अरि कि प्रभुले जो तुलाइ भण्याथ्यो त्यो उनले पुरा अद्द्या हुन।”
होशियार बस, बिश्वासमि दृढ होइरउ। साहसि होउ, रे बिश्वासमि बलिया होउ।
तबइकिलाइ ख्रीष्टका खातिर कमजोरीमी, बदनाममि, कठीनाइमी, सतावोटमि, आपतमी, म सन्तुष्ट रनउ। क्याकि जब म कमजोर छु तब म ख्रीष्टको सक्ति बठेइ बलियो हुनउ।
छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ।
तबइकिलाइ तिमोथी जो मेरो चेलो जसोइ छइ, परमेश्वरले येशू ख्रीष्ट बठेइ दिया अनुग्रहमी लगातार बलियो होउ।