Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 4:16 - डोटेली नयाँ करार

16 तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्‍का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 4:16
18 ပူးပေါင်းရင်းမြစ်များ  

तब येशूले तइलाइ भण्यो, “आज यइ घरका मान्सनमि मुक्ति आइरइछ, क्याकि यो लगइ अब्राहामको बंस हो।


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।


परमेश्वरले अब्राहामलाइ खतना हुनाइ पइल्ली स्वीकार अर्यो रे आफसित धर्मि ठहरायो। खतनाको चिनो स्वीकार अर्या छाप हो। तबइकिलाइ अब्राहाम खतना नअर्या तर बिश्वास भया मान्सनका आत्मिक बा हुन। तिनरा बिश्वासले तिन धर्मि गणीया।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


अथवा प्राकृतिक रुपमि जन्म्या परमेश्वरका सन्तान होइन, तर करारका सन्तान मान्तर अब्राहामका सन्तान माणिन्या हुन।”


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


हामरा ननिका काम रे पापका लाग्दा हाम मर्या मान्सन जसा थ्या, तर हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा उनले हामलाइ अनन्त जीवन पाउन्या योग्य बनायो। परमेश्वरको अनुग्रह बठेइ तमनले उद्दार पाइराइछौ।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्‍का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।


तबइकिलाइ बिश्वासि भाइन हो, आफइलाइ रे और मान्सनलाइ यो धेकाउनाइ और बरता असल ब्यबहार अद्द्या कोशिस अर कि परमेश्वरले तमनलाइ आफ्नो मान्स हुनाइ चुन्या छ रे बोलाया छ। यदि तमनले तसो अर्न्छौ भण्या, तमन पक्‍कालगइ परमेश्वर बठेइ कभइ अलग हुन्या आथिनु,


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ