क्याकि सुसमाचारमि परमेश्वरले प्रकट अददाहान कि कसेरी उनले मान्सनलाइ धर्मि छन भणि घोषणा अद्द सक्दाहान, त्यो धार्मिकता जो सम्पूर्ण रुपले विश्वासइ बठेइ आउन्छ। जसेरि पबित्र धर्म सास्त्रमि लेखिरइछ, “त्यो मान्स जइलाइ परमेश्वरले बिश्वास बठेइ धर्मि बनाया छ, त्यो बाच्या हो।”
तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।