6 होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।
त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।
क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।
यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन।
रे कि हाम इसइ बिश्वास बठेइ कानुनलाइ बेकामका बनाउनाउ? होइन, बिलकुल होइन! हाम कानुनलाइ यइको साँचो मुल्य दिन्नाछु।
होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”