Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 3:5 - डोटेली नयाँ करार

5 तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।)

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 3:5
32 ပူးပေါင်းရင်းမြစ်များ  

प्यारा हो, आफइ बदला कभइ जन लिय, तर परमेश्वरलाइ बदला लिन दिय। क्याकि पबित्र सास्त्रमि प्रभुले भण्ना हान, “बदला लिन्या काम मेरो हो, मइ बदला लिन्या हु।”


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


कसइले भण्न सक्दाहान, यदि मेरा झुटले उनरो सत्यता धेकाउन्छ रे उनलाइ भौत महिमा हुन्छ भण्या तब कसेरी परमेश्वरले पापिका रुपमि मेरो न्याय अददाहान रे दण्ड दिनाहान?


तसो भया हाम यहुदि मान्सन भया हुनाले हामरा पुर्खा अब्राहामका बारेमि कि भणन्या? उन कसेरी धर्मि ठहरिया?


तर परमेश्वरले हामरि निउति उनरो प्रेम इसइमि धेकाउनाहान, कि हाम पापी छनाइ ख्रीष्ट हामरा निउति मर्या।


परमेश्वरको अनुग्रहका लाग्दा उनले हामरा पाप क्षमा अददाहान। तर हामले यिसो भणनु हुनइन कि अनुग्रह बडउ भणबर हाम पाप अरिराखु।


म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।


हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन।


यिन सब कुरणी ध्यानमि राखिबर हाम यइ निष्कर्षमि पुग्द सक्दाउ, यदि परमेश्वर हामसित छन भण्या कसइले लगइ हामलाइ हाराउन सक्दाइन।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


याँ एफिसस सहरमि, मेरा सतुर दुष्ट जंगली जनाबर जसाइ छन, जो मेरो हानि अद्दया इच्छा अददाहान। यदि मेरो इनाम यइ संसारमी मान्तर छ भण्या, क्याइ मइले अइल सम्म यो सहनु? यदि म अन्तका दिनमि मर्या बठेइ जिउनो हुनइन भणन्या कुरणी सत्य हो भण्या, मइले ब्या अर्या भया असल हुनेइथ्यो, जसो भणाइ छ, “हाम खाँउ रे पिउ, क्याकि भोल त हाम मरि जान्या हु।”


म यिन कुरणी मान्सका कामका आधारमी भण्ना रएइन। मोशाका कानुनले लगइ इसोइ भणन्छ।


तर यिन सब कुरणीमि हाम परमेश्वरका सेवकन हौ भण्न्या धेकाउनाउ, धैर्यतासित कष्ट, कठिनाइ, आपत बिपद सइबर,


हेर, यइ परमेश्वरको इच्छा अनसारको शोकले तमनमि कसो-कसो परिबर्तन आया छ: इसो उत्साहले भरिया तत्परता, आफइलाइ निर्दोष तुल्याउनाइ इति ठुलो इच्छा, अन्याय प्रति इसो क्रोध, समस्या प्रति इसो साबधानि, मलाइ भेट्या इसो ठुलो इच्छा, सेवा प्रति इसो उत्साह, रे ननिक काम अद्दयालाइ दण्ड दिनाइ इसो तीव्रता। रे यइ बठेइ तमनले यो साबित अर्या छौ कि सब कुरणी असल रितिले अददामि तमनले केइलगइ कमी छाड्या आथिन।


तर मइले कानुन पालन अरिबर परमेश्वरसित धर्मि ठहरिन सक्दाहान भणन्या कुरणी स्वीकार अर्या भण्या म साच्ची पाप अद्दउ।


बिश्वासि भाइन हो, म सामान्य जीवन बठेइ एक उदाहरण दिन्नाछु, जब दुइ जानाले केइ कुरणी करार अददाहान रे तइ पक्‍का अददाहान, तब कसइले तइलाइ रद्द अद्द सक्दइन, अथवा न त तइमि केइ थप्द सक्दाहान।


तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ।


तमन जो स्वर्गमि बसन्छौ, तइका इन्साफमि रमा! हे परमेश्वरका पबित्र मान्सन, छान्या शिष्या रे अगमबक्तान, तमनमि अर्या अन्यायका निउति परमेश्वरले बेबिलोनलाइ उइले अर्या सब कुरणीकी निउति दोषि ठहराया छ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ