तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”
तबइकिलाइ म सोद्दउ, कि परमेश्वरले आफना मान्सनलाइ त्यागिराइछ ब? होइन बिलकुल होइन! क्याकि म लगइ अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएल देशका मान्स हु।
कि कानुन जो असल छ, तइले मलाइ परमेश्वर बठेइ अलग बनायो? होइन! बिलकुल होइन! तर यो पाप थ्यो जइले त्यो अर्यो। कानुन, जो असल छ तइले मलाइ परमेश्वर बठेइ अलग बनायो। इसेरि पापले सत्य धेकायो रे आज्ञाले पाप भौत दुष्ट हो भणि धेकायो।
तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।
येशूले मलाइ इसो लगइ भण्यो, “फिलाडेल्फिया सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जो पबित्र रे जो सत्य छ, जइसित राजा दाउदको चाबि छ, जब म तइ चाबिले ढोका खोल्लउ, कसइले लगइ तइलाइ बन्द अद्द सक्दइन रे जब मइले चाबिले बन्द अद्दउ कसइले खोल्ल सक्दइन। जी म तमनलाइ भणनउ उइलाइ सुण: