यइको अर्थ यो हो कि परमेश्वरले पक्कालगइ गैर-यहुदि मान्सनको वास्ता अददाहान। यदि तिननले उनरा कानुनमी भया आज्ञापालन अददाहान भण्या, खतना नभया गैर-यहुदि मान्सन लगइ उनरा मान्सन हुन सक्दाहान
रे सरीरमि खतना नहोइबर लगइ कानुन पालना अद्द्याले तमनलाइ दोषि बनाउन्या हो। क्याकि तमनसित मोशाको कानुन छ रे तमरो खतना लगइ भया छ, तर तमन कानुनको पालना अददानु।
तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।