Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 3:23 - डोटेली नयाँ करार

23 क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 3:23
17 ပူးပေါင်းရင်းမြစ်များ  

रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


क्याकि परमेश्वरले सब मान्सनलाइ अनाज्ञाकारी हुन दिनाहान, ताकि उनले सब मान्सनलाइ दया अद्द सकुन।


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ कि हाम आरामका ठाउँमि जान्या हौ। तबइकिलाइ होशियार होउ ताकि तमनमि हइ कोइलगइ प्रतिज्ञा अर्या आरामका ठाउँमि जाना बठेइ जनछुटउ।


यइका बारेमि खुशी हौ, क्याकि तमन ख्रीष्टले भोग्या कष्टमी सहभागी भयाछौ। तबइकिलाइ जब ख्रीष्ट सबइ मान्सनलाइ आफ्नो महिमा प्रकट अददाइ आजी आउन्याहुन, तब तमरो आनन्द साचि ठुलो हुन्या हो।


म तमन ताँका मण्डलिका अगुवानलाइ लगइ केइ भणन्न चाहानउ क्याकि म लगइ तमन जसोइ एक अगुवा हु। म आफइले ख्रीष्टले भौत समय अगाडी पाया कष्ट धेक्या छु। जब उन आजी फर्कि आउन्याहुन, म लगइ उनरो महिमामि साजेदार हुन्या हु। आब म तमनलाइ आग्रह अद्दउ,


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ