18 तिननमि परमेश्वरको डर आथिन आथि।
तर तइलाइ डाँठिबर अर्खाले जबाफ दियो, “तु लगइ तसइ दण्डमि पड्या छइ, पइलगइ परमेश्वरको डर माण्नइनी?
तिननलाइ था छइन कि कसेरी सान्तिपुर्ण जीवन बिताउन्या हो।
रे तब मइले कसइले बोल्या सुण्या, रे इसो लाग्यो कि यो परमेश्वरको सिंहासन बठेइ आयाथ्यो। उनले भण्यो, “हे तमन हामरा परमेश्वरका सेवक रे तमन जइले उनलाइ आदर अर्न्छौ, तमन जो ठुला अथवा नाना छौ। सबइ परमेश्वरको प्रसंसा अर!”