Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 2:8 - डोटेली नयाँ करार

8 तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 2:8
34 ပူးပေါင်းရင်းမြစ်များ  

परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन।


क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।


तर यदि कोइ मान्स मसित असहमत हुन्छ भण्या, हामरो रे परमेश्वरका मण्डलिको यइ बाहेक और रित आथिन।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी, झगडा, इर्ष्या, क्रोध, स्वार्थिपन, फुट, गुटबन्दि,


तर तिन इख अद्द्या मान्सन आफ्ना स्वार्थका लाग्दा ख्रीष्टको बारेमि प्रचार अद्दाहान, क्याकि तिनन याँ झेलमि मेरो कष्ट थप्दिन्या बिचारले इसो अददाहान।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


तर मुर्ख सवाल जबाफ, पुर्खाको लामो सुचि, बिबाद रे मोशाको कानुन सम्बन्धि झगडा अद्द खोज्जया बठेइ अलग बस, क्याकि तिनन बेफाइदा रे ब्यर्थका हुनाहान।


तर तिननले परमेश्वरको न्यायकी निउति डराउनाइ आसा राख्दु पणन्छ, रे दन्किन्या आगाले परमेश्वरको बिरोध अद्द्या मान्सनलाइ भस्म पाड्डया हो।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना।


क्याकि जाँ डाहा रे स्वार्थपूर्ण अभिलाषा हुन्छ, ताँ गडबडी रे हर प्रकारको दुष्ट काम हुन्छ।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


क्याकि परमेश्वरको आफ्नोइ परिबार बठेइ न्याय सुरु हुन्या समय आया छ। यदि परमेश्वरले पइल्ली हाम बिश्वास अद्द्याको न्याय अरेले उन बठेइ आया सुसमाचारलाइ नमाण्न्यालाइ कसो होलो तइ कुरणिका बारेमि सोच।


परमेश्वर तिनन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या हुन जइमि केइ मिसावट हुनइन भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन, तिनन मान्सनलाइ आगो रे गनधकमि सताइन्या हो। रे पबित्र स्वर्गदुतले थुमा सित हेद्द्या हुन जब परमेश्वरले तिननलाइ दण्ड दिन्या हुन।


बेबिलोनको महान सहर तीन टुक्रामि परिणत भयो रे जाति-जातिका सहर ध्वस्त भया। क्याकि परमेश्वरले तिन बेबीलोनका मान्सनको सजायका बिसयमि अर्या प्रतिज्ञालाइ पुरा अर्यो। परमेश्वरले तिन मान्सनलाइ भौत तितो पिन्या चिज पिउन लाउन्या, जइमि केइ मिसावट हुनइन, यइ भणाइको अर्थ उन तिननसित पूरारुपमी क्रोधित हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ