Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 2:7 - डोटेली नयाँ करार

7 धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 2:7
38 ပူးပေါင်းရင်းမြစ်များ  

तिनन जो बाँउतिरका छन, तिननअनन्त दण्डका भागिदार हुन्या हुन तर धर्मिजन अनन्त जीवनमी पस्स्या हुन।”


तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


तर निका जमिनमी पड्या चाइ तिन हुन, जइले बचन सुणिबर परमेश्वरको इच्छा अनुसार जीवन जिउनाहान, रे धैर्यसित फल फलानाहान।”


बुन्या रे कटनी अद्द्याले काम अद्दा छन रे आफनो द्याणी पाउन्ना छन। त्यो भण्या तिननले तिन मान्सनलाइ एकहठ्ठा अद्दा छन जइले अनन्त जीवन पाउन्या हुन।


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


तर निका काम अद्द्या हरेकलाइ परमेश्वरले पइल्ली यहुदि मान्सनलाइ रे तइ पछा गैर-यहुदि मान्सनलाइ लगइ गौरब, इज्जत रे सान्ति दिन्या हुन।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


म पक्‍का छु कि त्यो महिमा जो परमेश्वरले हामलाइ दिन्या हुन, त्यो हामले अइल भोग्या कष्ट हइ ठुलो छ।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


मर्या मान्सन मर्या बठेइ जिउना भया लगइ तसोइ हुन्छ। त्यो गाडयाको शरीर नास हुन्छ, तर जब त्यो मर्या बठेइ जिउनो हुन्छ, तब त्यो नास नहुन्या शरीर हुन्छ।


बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।


तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।


भलाइ अद्द्या काममी हाम निरुत्साहित जन होउ, क्याकि यदि हामले कभइ हिम्मत हारेइन भण्या परमेश्वरले आफ्नो समयमि हामलाइ इनाम दिन्या हुन।


परमेश्वरले तिन सबलाइ अनुग्रह धेकाउन जइले हामरा प्रभु येशू ख्रीष्टलाइ अमर प्रेम अरन्छ।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ।


तमले उनलाइ थोकाइ बेरको निउति स्वर्गदुत भण्ना कम महत्वपूर्ण बनाया। तर तइ पछा तमले उनलाइ राजालाइ जसेरि महिमा रे आदर दिया।


अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ