बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।
परमेश्वरले बनाया मान्सनसित लगइ उनले चाया जसो अद्दया अधिकार छ। परमेश्वरले आफ्नो क्रोध धेकाउन्या रे आफ्नो सक्ति तिन सब मान्सनका बिरोधमी प्रगट अद्द खोजन्थ्या जो नष्ट हुन्या योग्यका छन। तर तइका सट्टामी उनले धैर्यसित तिननलाइ सइदियो।
तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”
तमनका सुन रे चाँदिमि खयो लाग्या छ, रे त्यो खयो तमरो बिरुद्दमि साक्षि हुन्या हो, रे तसइ खयाले तमनका शरीर आगोले जसेरि जलाउन्या हो। तमनले अन्तिम दिनकि निउति धन थुपाण्याछौ।
प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।
याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।