Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 2:29 - डोटेली नयाँ करार

29 साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 2:29
27 ပူးပေါင်းရင်းမြစ်များ  

तर प्रभुले तइलाइ भण्यो, तम फरिसि मान्सनको समुह कटौरा रे थालको बाइर मान्तर माजन्छौ, तर तमरो भितर लुट रे दुष्टताइले भरिया हुन्छ।


न त मान्सनले भण्न्या हुन, ‘हेर, याँ छ!’ अथवा ‘ताँ छ!’ क्याकि हेर, परमेश्वरको राज्य तमराइ बिचमि छ।”


क्याकि परमेश्वरको प्रसंसा भण्ना मान्सको प्रसंसा तिनन बड्ता मन पडाउनथ्या।


तर बेला आउन्ना छ, त्यो बेला अइलइ हो, जब सच्चा आराधकले पितालाइ आत्मा रे सत्यतामि आराधना अद्दया हुन। क्याकि आराधना अद्द्या यिसाइ आराधकलाइ पिताले खोज्जाहान।


तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


रे सरीरमि खतना नहोइबर लगइ कानुन पालना अद्द्याले तमनलाइ दोषि बनाउन्या हो। क्याकि तमनसित मोशाको कानुन छ रे तमरो खतना लगइ भया छ, तर तमन कानुनको पालना अददानु।


कसइले सोद्द सक्दाहान, “यहुदि मान्सन हुनु भण्ना गैर-यहुदि मान्सन हुनु केइ फाइदा छ?”


तर हाम एक बेर बन्धनमि राख्द्या कानुनको निउति मर्या हु, रे आब तइ कानुन बठेइ मुक्त होइरइछौ, रे हाम परमेश्वरको सेवा पुरानो लिखित कानुनका तरिकाले पालन अद्दाइन तर परमेश्वरका आत्माको अगुवाइमी नयाँ तरिकाले पालन अद्दाउ।


तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


कसइ मान्सको खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन तर परमेश्वरको आज्ञापालन अददु मुख्य कुरणी हो।


क्याकि आफ्नो बडुवाँइ आफइ अद्द्या मान्स स्वीकार अरिनइन, तर जइको तारिफ प्रभुले अददाहान, उ निको तरिकाले स्वीकार अरिन्छ।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


परमेश्वरले हामलाइ योग्य ठानिबर सुसमाचार हामरा जिम्मामि सुम्पिराइछ। तबइकिलाइ हाम मान्सनलाइ होइन, तर हामरो हृदय जाँच्या परमेश्वरलाइ भौत खुशी पाड्डाइ उपदेस दिनाउ।


तमरा हृदयमि भया कुरणीले तमनलाइ सुन्दर बनाउन्छ। त्यो नम्र रे सान्त ब्यबहार हो, जो हरानइन जइलाइ परमेश्वरले भौत मूल्यवान माणनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ