27 रे सरीरमि खतना नहोइबर लगइ कानुन पालना अद्द्याले तमनलाइ दोषि बनाउन्या हो। क्याकि तमनसित मोशाको कानुन छ रे तमरो खतना लगइ भया छ, तर तमन कानुनको पालना अददानु।
तिननले धेकाउनाहान कि परमेश्वरले दिया मोशाको कानुन तिननले ह्रदयमी लेख्या छ क्याकि तिनरो आफना बिबेकले धेकाउछ कि यो सत्य हो, क्याकि तिनरो बिचारले कित दोस लाउनाहान कित सहि अर्या भण्ना हान।
यइको अर्थ यो हो कि परमेश्वरले पक्कालगइ गैर-यहुदि मान्सनको वास्ता अददाहान। यदि तिननले उनरा कानुनमी भया आज्ञापालन अददाहान भण्या, खतना नभया गैर-यहुदि मान्सन लगइ उनरा मान्सन हुन सक्दाहान
साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।
नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।
तबइकिलाइ याद अर कि तमन जन्मइ बठेइ गैर-यहुदि मान्सन हौ, रे यहुदि मान्सनले तमरो खिल्लि उडायो, क्याकि तमन खतना अददानु तर तिननले खतना अददाहान। तर तिनरो यो चलन तिनरा सरीरमि मान्तर अर्या हुन्छ।
बाल्यकाल बठेइ तुलाइ पबित्र सास्त्र पुरा था छ जइले तुलाइ यो बुज्जाइ सहयोग अरन्छ कि परमेश्वरले तुलाइ बचाउन छ क्याकि तुइले येशू ख्रीष्टमी बिश्वास अर्या छइ।