पइ उनले भण्यो, “पबित्र सास्त्रमि इसो लेखिरइछ रैछ मेरो मन्दिर अन्यजातिका मान्सनका निउति प्रार्थना घर भणिन्या हो। पइ तमले त यइलाइ डाकाको अड्डा बनाइ दिया।”
हरेक नौकर जइले आफना मालिकले उइले कि अरउ भणि जाणन्छ तर उइले त्यो अद्दाइलाइ आफइलाइ तयार अद्दइन, रे आफ्ना मालिकको इच्छा अन्सार अद्दइन भण्या तइले बड्ताइ हाणाइ खान्या हो।