Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 2:17 - डोटेली नयाँ करार

17 तर तु अइल सम्म यहुदि हु भणि कानुनमी भर पडिबर, तु परमेश्वरको खास मान्स हु भणबर घमण्ड अरन्छइ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 2:17
27 ပူးပေါင်းရင်းမြစ်များ  

“हाम अब्राहामका सन्तान हउ भणि आपसमी भण्न्या जन अर। क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले यिन ढुङा बठेइ लगइ अब्राहामकिलाइ सन्तान जन्माउन सक्दाहान।”


उनले तइलाइ भण्यो, “तुइले ठीक जबाफ दिइ। तसोइ अर, रे तुइले अनन्त जीवन पाउन्या हइ।”


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


यो जन सम्ज्या, कि म पिता अगाडी तमलाइ दोस लाउनाछु। मोशा, जइमि तमनले आफ्नो आसा राख्याछौ, उनले तमनमि दोस लाउन्या छ।


कि मोशाले तमनलाइ मोशाको कानुन दिएइन? तर तमन कसइले त्यो मोशाको कानुन पालना अद्दान। तमन क्याइ मलाइ माद्दाइ खोज्जा छौ?”


तिननले येशूलाइ जबाफ दियो, “हाम त अब्राहामका सन्तान हु पइ कभइ कसइका दासत्वमि पड्या आथिन, त कसेरी तम भणन्छौ हाम स्वतन्त्र पाणिन्या हौ?”


तमन आफना पिताका काम अरन्छौ।” तब तिननले उनलाइ भण्यो, “हाम व्यभिचार बठेइ जन्मेका होइन हामरा एकै पिता छन जो परमेश्वर हुन।”


तुसित परमेश्वरको कानुन भयामि तु घमण्ड अरन्छइ, रे क्याइ तसइ कानुन नमाणिबर परमेश्वरको अनादर अरन्छइ।


हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो।


यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।


कि तिनन हिब्रु हुन? म लगइ हु। कि तिनन अब्राहामका सन्तान हुन? म लगइ हु। कि तिनन इस्राएल देशका मान्सन हुन? म लगइ हु।


हाम जन्मइ बठेइ यहुदि हौ, रे “गैर-यहुदि पापी” भणिन्या जसा होइन, जो हाम यहुदि मान्सनले तिननलाइ भण्नाउ।


तबइकिलाइ याद अर कि तमन जन्मइ बठेइ गैर-यहुदि मान्सन हौ, रे यहुदि मान्सनले तमरो खिल्लि उडायो, क्याकि तमन खतना अददानु तर तिननले खतना अददाहान। तर तिनरो यो चलन तिनरा सरीरमि मान्तर अर्या हुन्छ।


मलाइ था छ कि तमलाइ सताइया छ रे तम गरिब छौ। तर आत्मिक कुरणीमि तम साच्ची धनि छौ। म उनरो बारेमि जाण्नउ जो दाबि अददाहान कि तिनन यहुदि मान्सन हुन, तर आथिन। तिननले तमरा बारेमि ननिका कुरणी भण्नाहान, तर तिनन साच्ची एक समुहका सदस्य हुन जो सैतानको हो।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


तिन मान्सन जो सैतानको एक समुहका सदस्य हुन, तिनन दाबि अददाहान कि तिनन यहुदि हुन तर तिनन साँचो यहुदि होइन रे तिनन झुटि बोल्ला छन। म तिननलाइ आउन्या बनाइबर तमरा अगाडी ढोग्द्या बनाउन्या हु रे म तमनलाइ प्रेम अद्दउ भणन्या तिननले था पाउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ