रोमी 2:16 - डोटेली नयाँ करार16 यो तइ दिन हुन्या हो जब परमेश्वरले मइले प्रचार अर्या सुसमाचार अन्सार येशू ख्रीष्ट बठेइ मान्सका गोप्य कुरणीको न्याय अद्द्या हुन। အခန်းကိုကြည့်ပါ။ |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।