रोमी 16:25 - डोटेली नयाँ करार25 आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो, အခန်းကိုကြည့်ပါ။ |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।