जब ठुला हाकिम फेस्तसले समुद्रको यात्रा बठेइ हामलाइ इटालिया प्रदेसको रोम सहरमि जानु पणन्छ भणि पक्का भया तब तिननले पावल रे और केइ कैदीलाइ सम्राट अगस्टसको फौजको युलियस नाउँ भया कप्तानका जिम्मा लाइदियो।
तर प्रभुको इच्छा भयो भण्या म तमरा वाँ छिट्टाइ आउन्या हु रे तइ बेला तिनन घमण्डि मान्सनका शिक्षा मान्तर होइन तर तिनरो सक्ति कि रइछ तइको पत्ता लगइ लाउन्या हु।