रोमी 15:27 - डोटेली नयाँ करार27 तिननले यो खुसीसित अर्यो, तिनन यरुशलेम सहरमि बस्या मान्सनका रिणी छन क्याकि यहुदि मान्सनले परमेश्वर बठेइ पाया असल कुरणी गैर-यहुदि मान्सनसित बाडयो, रे गैर-यहुदि मान्सनले यइ संसारका असल कुरणी यहुदि मान्सनसित बाणनु उचित हो। အခန်းကိုကြည့်ပါ။ |