रोमी 15:19 - डोटेली नयाँ करार19 पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।