रोमी 15:18 - डोटेली नयाँ करार18 क्याकि ख्रीष्टले म बठेइ अर्या कामका लाग्दा साहससित भणनउ, गैर-यहुदि मान्सनलाइ परमेश्वरको अनुसरण अददाइ प्रभाबित पाड्ड सक्दउ। जब तिननले मेरा सन्देश सुण्यो रे मेरा काम धेक्यो तब तिननले येशू ख्रीष्टमी बिश्वास अर्यो। အခန်းကိုကြည့်ပါ။ |
तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”