रोमी 15:16 - डोटेली नयाँ करार16 कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।