Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 15:15 - डोटेली नयाँ करार

15 तर मइले केइ कुरणिका बारेमि तमनलाइ प्रस्ट रुपमि लेख्या छु। म तमनले त्यो याद अर्या चाहानउ। मइले यो अर्या क्याकि परमेश्वरले मलाइ यो बिसेस अनुग्रह दिया छ:

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 15:15
22 ပူးပေါင်းရင်းမြစ်များ  

येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


परमेश्वरले हामलाइ दिया अनुग्रह अन्सार अलग-अलग बरदान हाम प्रयोग अरौ। अगमवाणीको हो भण्या, उइले त्यो सब्द बोल्लु पणन्छ जो परमेश्वर उइलाइ भण्या छ भणि उइले बिश्वासको अरन्छ।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


परमेश्वरले मलाइ दिया बरदान प्रयोग अरिबर, म घर बनाउन्या सिपालु कालिगरले जसेरि मइले जग बसाल्या। और मान्सनले तइ जगमि घर बनाउनाछन, तर सब मान्सन साबधान हुनु पणन्छ, कि कसेरी तिननले तइ जगमि घर बनाउनाछन।


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।


तबइकिलाइ म तुलाइ सम्जना अराउनउ कि जब मइले आफ्नो हात तेरा मुन्टामि राख्याथ्या तब परमेश्वरले तुलाइ दियाको त्यो बरदानलाइ सक्रिय बना।


यिन कुरणी बिश्वासिनलाइ बेर-बेरि सिका, रे प्रभुका साम्ने आदेस दिय, कि तिननले सब्दका अर्थमि बिबाद जन अरुन, जइ बठेइ केइ फाइदा हुनइन, तर यइले सुण्न्या मान्सनको बिश्वासलाइ नोक्सान अरन्छ।


सासक रे अधिकारिनलाइ आदर अर रे तिनरा आज्ञा पालन अर रे औरका निउति हरेक असल काम अर भणबर बिश्वासिनलाइ याद दिला।


बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


परमेश्वरका चेलोका नाउँमि बिश्वास अद्द्यालाइ म यो चिठ्ठी लेख्दाछु, ताकि तमन जाण्न सक कि तममि अनन्त जीवन छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ