4 त्यो मान्स प्रभुको दास हो। तबइकिलाइ तमनले औरका नौकरको न्याय जन अर। त्यो सफल हुनु अथवा असफल हुनु तइका मालिकमि भर पणन्छ। त्यो सफल बनाइन्या हो क्याकि प्रभुले तइलाइ सफल बनाउन सक्दाहान।
रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।