क्याकि जब इस्राएलका मान्सनले परमेश्वरलाइ इन्कार अर्यो यो संसारकी निउति मिलापको कारण भयो, तिननले ख्रीष्टलाइ मसिहका रुपमि स्वीकार अददु एक मान्सले मृत्यु बठेइ जीवन पाया जसो हो।
तबइकिलाइ हामले एक-अर्खाको न्याय जन अर। तर आफना मनमि यो सोच कि तमनले इसो काम कभइ अददु पड्डइन जइले तमरा संगि बिश्वासिनलाइ पाप अद्द अथवा परमेश्वरमि बिश्वास अद्द बठेइ रोकन्छ।