रोमी 14:13 - डोटेली नयाँ करार13 तबइकिलाइ हामले एक-अर्खाको न्याय जन अर। तर आफना मनमि यो सोच कि तमनले इसो काम कभइ अददु पड्डइन जइले तमरा संगि बिश्वासिनलाइ पाप अद्द अथवा परमेश्वरमि बिश्वास अद्द बठेइ रोकन्छ। အခန်းကိုကြည့်ပါ။ |
बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।