12 तबइकिलाइ हाममि हइ हरेकले आफ्ना आफ्ना कामको लेखा परमेश्वरलाइ दिनु पड्डया हो।
म तमनलाइ भण्नउ, हरेक बेकारकि कुरणी जो मान्स बोल्लाहान, न्यायका दिनमि तिननले तइको लेखा दिनु पड्डया हो।
क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।
तब मालिकले ब्यवस्थापकलाइ बोलाइबर भण्यो, ‘तेरो बारेमि म जी सुण्ना छु त्यो कि हो? तुइले मेरा रुप्याले कीअरि तइको हिसाब दे। आब बठेइ तु ब्यवस्थापक रन्या आथिनी।’
क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।
क्याकि हाम हरेक आफ्नो-आफ्नो कामकीलाइ आफइ जिम्मेबार छौ।
तर इसो समय आउन्या हो, जब तिन मान्सनले तिन दुष्ट कामका बारेमि परमेश्वरको प्रस्नको उत्तर दिनु पड्डया हो। क्याकि परमेश्वर सब मान्सनको न्याय अददाइ तयार छन, चाहे जो आजी लगइ जिउना छन अथवा जो मरिसक्या छन।