10 प्रेमले पडउसीको खराबी अद्दइन। जइले प्रेम अरन्छ, तइले कानुन पुरा अरन्छ।
तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”
एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर।
तमन एक मान्तर कुरणिका रिणि छौ जो तमनले तिद्दु पणन्छ, रे त्यो एक-अर्खालाइ प्रेम अद्दु हो। क्याकि आफना पडउसिलाइ प्रेम अद्द्याले परमेश्वरको कानुन पुरा अर्या हुन्छ।
क्याकि सब कानुन एकइ आज्ञामी छ, “तुइले आफ्नो छिमेकिलाइ आफलाइ जसेरि प्रेम अर।”
यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।