Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 12:18 - डोटेली नयाँ करार

18 हुन सकन्छ भण्या, सक्या सम्म सब मान्सनसित सान्तिमि बस।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 12:18
24 ပူးပေါင်းရင်းမြစ်များ  

तेरो भेटी तसइ बेदिका अगाडी छाड, रे जा। पइल्ली तइसित मिलाप अर, रे तइ पछा आइबर आफ्नो भेटी चढा।


धन्य हुन जो नम्र छन, क्याकि परमेश्वरले तिननमि आफ्नो बाचा पुरा अर्याउन्या हुन।


धन्य हुन जो मेलमिलाप अराउनाहान, क्याकि तिननलाइ परमेश्वरका चेलाचेली भणिन्या हो।


“नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।”


तबइकिलाइ सक्या सम्म तमन रोम सहरमि हुन्यालाइ लगइ सुसमाचार प्रचार अद्द म उत्सुक छु।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तबइकिलाइ हामले सान्ति ल्याउन्या कोशिस अददु पणन्छ, रे एक-अर्खाको बिश्वासलाइ बालियो बनाउनु पणन्छ।


तर ख्रीष्टमी बिश्वास नअद्दया छुट्टिन्छ भण्या छुट्टियोस। यदि ख्रीष्टमी बिश्वास नअद्द्याले सम्बन्ध बिच्छेद अद्द चाहान्छ भण्या, बिश्वासीले त्यो ख्रीष्टमी बिश्वास नअद्द्या सित ब्याको बन्धनमि रनु जरुरी आथिन। क्याकि परमेश्वरले हामलाइ सान्तिमि बस्साइ बोलाया हो।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


रे यो काम अद्दामी सक्दो प्रयास अर ताकि तमन एकतामी होइरउ, क्याकि तमन परमेश्वरका आत्मा बठेइ एक भयाछौ।


रे तिननले तमनकीलाइ अर्या कामका लाग्दा, तिननलाइ उच्च आदर अर रे भौत प्रेम अर। तमन आपसमी मेलमिलापमि बस।


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


सब मान्ससित सान्तिमि बस्या रे पबित्र जीवन जिउन्या कोशिस अर, क्याकि पबित्रता बिना कसइ मान्सले परमप्रभुलाइ धेक्द सक्दाइन।


उइले खराब काम अद्द छाड्डु पणन्छ। बरु उइले जी असल छ त्यो अददु पणन्छ। औरसित सान्तिमि रनाइ निउति कडा महेनत अर।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ