5 तसेरि अइलका समयमि लगइ परमेश्वरको अनुग्रहका लाग्दा यिन यहुदि मान्सनको नानो भाग बिश्वासि छन जइलाइ परमेश्वरले आफ्नो सत्य मान्सनका रुपमि छान्या छ।
यहुदि मान्सन परमेश्वरका सत्तुर हुन, क्याकि तिनन सुसमाचारमि बिश्वास अद्द चाहान थेइन, रे तइले तमरो फाइदा भयो। तर परमेश्वरले तिननलाइ प्रेम अददाहान क्याकि उन आफइले तिननलाइ चुन्यो, जसेरि उनले तिनरा पुर्खालाइ बाचा अर्याथ्यो।
तिनन जन्मना हइ पइल्ली अथवा केइ निको अथवा ननिको काम अद्दा हइ पइल्ली, परमेश्वरले रिबेकालाइ भण्यो कि जेठाले कान्छाको सेवा अद्द्या हो। यो तिननले अर्या काम अन्सार भया होइन तर परमेश्वरले आफनो इच्छा अन्सार इसो अददाहान भणबर धेकाउनाइलाइ उनले इसो भण्यो।
इस्राएल देशका मान्सनका बारेमि यशैया अगम्बक्ताले कला हालिबर भण्ना हान, “समुद्रका किनारमी भया बाल्ङो जसेइ इस्राएल देशका मान्सनको संख्या भौत छ, तर थोक्काइ मान्तर बचाइन्या हुन।