Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 11:25 - डोटेली नयाँ करार

25 बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 11:25
41 ပူးပေါင်းရင်းမြစ်များ  

उनले तिननलाइ जबाफ दियो, “परमेश्वरले तमनलाइ स्वर्गका राज्यको रहस्यको ज्ञान दिया छ तर तिननलाइ दिया आथिन।


तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।


मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।


बिश्वासि भाइन हो, तमनलाइ यो था होउ भण्न्या म चाहानउ कि मइले गैर-यहुदि मान्सनका बिचमि काम अर्या जसेरि तमनलाइ आत्मिक रुपमि बड्डाइ सहयोग अददाइ म आउन चाहानथ्या। तर मलाइ अइल सम्म केइ कुरणीले रोकिराइछ।


यदि इस्राएल देशका मान्सनका पापका लाग्दा गैर-यहुदि मान्सन भलाइ तिर लाग्या भण्या साच्ची तइ भण्ना भौत असल कुरणी गैर-यहुदि मान्सनकि निउति आउँन्या हो जब यहुदि मान्सन परमेश्वरमि फर्किबर आउन्याहुन।


जंगली हाङाकिलाइ असल रुखको भाग हुनु स्वाभाबिक हुनइन। रे तमन गैर-यहुदि मान्सन जंगली जैतुनको रुख बठेइ काटीबर असल जैतुनका रुखमी कलमी भया हाँङा जसाइ हौ। पइलगइ तिन यहुदि मान्सन असल रुख बठेइ बड्या हाँङा जसाइ हुन, तसइ जैतुनका रुखमी जोडिनु सजी छ।


एक-अर्खासित मिलिबर बस, घमण्ड जन अर, तर नम्र मान्सनसित संगत अर। आफना नजरमि बुद्दिमान जन होउ।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


तबइकिलाइ उनले इच्छा अर्यालाइ उनले कृपा अद्दाहान, रे उनले इच्छा अर्या हृदयलाइ उनले कठोर पाड्डया हुन।


बिश्वासि भाइन हो, भौत समय पइल्ली मरुभूमिमी हामरा पुर्खालाइ भया कुरणी म तमनलाइ याद दिलाउन चाहानौ। परमेश्वरले बादल पठाइबर तिनन सबलाइ अगुवाइ अर्यो जो तमरा अगाडी-अगाडी हिट्टन्थ्यो, रे तिनन सबलाइ लाल समुद्र बठेइ सुक्‍का जमिनमी जसेरि सुरक्षित लेया।


बिश्वासि भाइन हो, पबित्र आत्माले हामलाइ दिया बरदानको बारेमि रे तमनले अर्या प्रश्नका बारेमि तमनले निक्केरि बुज्या म चाहानउ।


तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।


इसेरि हामलाइ ख्रीष्टका सेवक रे सुसमाचारको लुक्या भौत सत्यताको ब्याख्या अद्द्या भण्डारे परमेश्वरले हामलाइ बनाया छ भणन्या माणनु पणन्छ।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


रे पइल्ली बठेइ सब चीजका सृष्टिकर्ता परमेश्वरले गोप्यमी राख्या यो योजना सब मान्सनलाइ प्रकट अददाइ परमेश्वरले मलाइ चुन्या छ।


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


तर प्रिय हो यइ एक कुरणी जन भुल, परमेश्वरकि निउति एक दिन हजार बर्ष जसो रे हजार बर्ष एक दिन जसो हुन्छ। उनलाइ एक दिन रे एक हजार बर्ष सब बराबर हुन।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


तर तिन दिनमि जब सातौ स्वर्गदुतले आफनी तुरहि बजाउनाइ बटिनाहान, उनले आफना गोप्य योजना पुरा अद्द्या हुन, जसोकि परमेश्वरले आफ्ना सेवकन, अगमबक्तालाइ भण्याथ्यो।”


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ