Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 11:20 - डोटेली नयाँ करार

20 यो सत्य हो, तिनरा अविश्वासका लाग्दा हाँङा काटिया हुन। तमन तमरा बिश्वासले स्थिर छौ। तबइकिलाइ घमण्ड जन अर, तर डर माण।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 11:20
43 ပူးပေါင်းရင်းမြစ်များ  

म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


तिन काट्या हाँङामि घमण्ड जन अर। यदि घमण्ड अद्दु छ भण्या, यो याद अर, कि जडालाइ थाम्द्या तु हइनि, तर जडाले तुलाइ थामन्छ।


क्याकि यदि परमेश्वरले मुल हाँङामि दया अरेइन भण्या, उनले तमनमि लगइ दया अद्द्या होइन।


एक-अर्खासित मिलिबर बस, घमण्ड जन अर, तर नम्र मान्सनसित संगत अर। आफना नजरमि बुद्दिमान जन होउ।


मलाइ अर्या अनुग्रह बठेइ तमनमि हइ हरेकलाइ म अनुरोध अद्दउ, तमन जसा छौ तइ भण्ना बड्ता आफइलाइ जनसमझउ। तर परमेश्वरले तमनलाइ दिया बिश्वासको परिमाण अनसार सन्तुलित बिचारले सोचउ।


यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


तबइकिलाइ कसइ बिश्वासि जइले आफ्नो बिश्वासमि आफ सुरक्षित छु भणन्या, सोचन्छ भण्या उ होशियार हुनु पणन्छ, ताकि उ तसइ पापमि जन पडउ।


बिश्वासि भाइन हो, मइले तमनलाइ प्रचार अर्या सुसमाचार म तमनलाइ याद दिलाउन चाहानौ, जो सु-समाचार तमनले ग्रहण अर्या, रे जइमि तमरो बिश्वास बलियो छ।


होशियार बस, बिश्वासमि दृढ होइरउ। साहसि होउ, रे बिश्वासमि बलिया होउ।


तमरो बिश्वासमि हाम अधिकार जमाउन चाहानाइन, तर तमरा आनन्दकी निउति तमनसित मिलिबर काम अद्दाउ। क्याकि आफ्नो बिश्वासमि तमन स्थिर छौ।


परमेश्वरका ज्ञानका बिरोधमी आउन्या बहस रे हरेक अहंकार बठेइ आउन्या हरेक बाधालाइ हाम नास अद्दाउ, रे हरेक बिचारलाइ ख्रीष्टको आज्ञापालन अद्दाइलाइ बसमि पाड्डाउ।


मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


तइले परमेश्वर रे सब झुटा देबता रे और जइलाइ लगइ मान्सनले आराधना अददाहान, तिनन सब भण्ना आफइलाइ ठुलो माणन्छ। याँ सम्मकि त्यो खराब मान्स परमेश्वरका मन्दिरमि बसन्छ रे आफइलाइ परमेश्वर हु भणि सबलाइ भणन्छ।


यइ संसारका धनिलाइ आदेस दिय कि घमण्ड अददु पड्डइन, रे आफना सम्पतिमि भरोसा जन अर जो अस्थायि हो रे जो भर पड्डो आथिन। तर परमेश्वरमि भरोसा राख जइले उदारतासित सब कुरणी दिनाहान जो हामसित छ ताकि हाम आनन्द लिन सकु।


बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।


यइ बठेइ हामले था पायाछौ कि बिश्वास नअर्या हुनाले तिननले बिश्रामको ठाउँमि पस्स पाएइन।


तबइकिलाइ हाम तइ आरामका ठाउँमि पस्साइलाइ कोशिस अरउ, रे कसइले लगइ परमेश्वरको आज्ञापालन अद्द बठेइ इन्कार अद्दया मान्सनलाइ नमुना जन माणुन। तब हाम तइ आरामका ठाउँमि प्रवेश अद्दया हु।


पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ।


तमन बिश्वास अरन्छौ कि परमेश्वर एकै छन। त्यो असल हो। भूतले लगइ बिश्वास अरन्छ रे त्यो थरथर कामन्छ।


तर उनले झिक बडता अनुग्रह दिनाहान। तबइकिलाइ पबित्र सास्त्रमि यिसो लेखीराइछ, “परमेश्वरले घमण्डिको बिरोध अद्दाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”


परमेश्वरले हरेक ब्यक्तिले अर्या काम जाण्नाहान, रे उन हरेकको केइ पक्षपात बिना न्याय अददाहान। जब तमन परमेश्वरलाइ प्रार्थना अर्न्छौ, तमनले उनलाइ बा भणन्छौ। तबइकिलाइ, सदाइ उनलाइ आदर अर, जबसम्म तमन यइ संसारमी परदेशी जसा भइबर बसन्छौ।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


तमरो दृढ बिश्वाससित तइको बिरोध अर। याद अर कि संसार भरि भया बिश्वासीनले लगइ इसोइ कष्टको अनुभव अददु पण्या छ।


तमले तइ सहरलाइ चरम पिडा रे दुःख दिनु पणन्छ जो उइको बिलासी जीवन रे आफइमी उनरो गर्बको बराबरि हुन्छ। उनले आफइलाइ भण्यो, ‘म मान्सनमि रानीले जसोइ सासन अद्द्या हु। म बिधवा होइन रे मइले सोकको अनुभव अद्द्या आथिन।’


तमन भणन्छौ, ‘म धनि छु रे मसित भौत सम्पति छ। मलाइ चाइन्या सब चिज मसित छ।’ तर सत्य यो हो कि तमन अन्धा जसा छौ, तमन साच्ची कसा छौ भणन्या कुरणी तमलाइ था आथिन। तमलाइ दयाको आबश्यकता छ, क्याकि तम गरिब छौ, यइको मतलब तमरो बिश्वासको अभाब छ। तम लगइ तसा मान्सन जसा छौ जइसित लत्ता आथिन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ