मेरा और भेडा लगइ छन, जो यइ गोठका होइन। तिननलाइ लगइ मइले ल्याउनु पडिरइछ, रे तिननले मेरो डाको पछेण्न्या हुन, रे तिनन एकै बगाल हुनाहान, रे तिनरो एकै ग्वालो हुन्छ।
हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो।
तबइकिलाइ यो करार परमेश्वरमि भया बिश्वासको आधारमी छ, ताकि परमेश्वरको प्रतिज्ञा उनरो अनुग्रह बठेइ पक्का होउ। यो प्रतिज्ञा अब्राहामका बंस जइसित कानुन छ, तिननकिलाइ मान्तर होइन। तर यो त सब अब्राहामका बंशकिलाइ हो क्याकि उनले बिश्वास अर्या जसेइ तिननले लगइ बिश्वास अददाहान। अब्राहाम हाम सबका पुर्खा हुन।