1 तबइकिलाइ म सोद्दउ, कि परमेश्वरले आफना मान्सनलाइ त्यागिराइछ ब? होइन बिलकुल होइन! क्याकि म लगइ अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएल देशका मान्स हु।
पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।
जब म जन्म्या आठ दिन भयाथ्यो, तब परमेश्वरले आज्ञा अर्या अनसार मेरो खतना भया हो। म जन्मिया बठेइ इस्राएल देशको हु, बेन्यामीन कुलको हु, मेरा पुर्खा सब हिब्रु हुन तबइकिलाइ म एक हिब्रु हु, फरिसि मान्स भइबर मइले मोशाको कानुन कडाइसित पालन अर्या छु।