8 तर यइले यो भणन्छ, तमनले यो सन्देश तमरा मुखले स्वीकार रे तमरा हृदयमि ग्रहण अद्द सकन्छौ, यो त्यो सन्देश हो जइले परमेश्वरमि बिश्वास अद्द सिकाउन्छ, जो हाम प्रचार अददाउ।
यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।
क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।