यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।
तिनन यिसो भणबर कला हाल्ल पस्या, “हे इस्राएल देशका मान्सन हो, सहयोग अर, मान्सनलाइ जाँ पायो ताँइ हामरा जातिलाइ मोशाको कानुन जन माण रे मन्दिरमि पुजा जन अर भण्न्या शिक्षा दिन्या यइ मान्स हो, इति मान्तर होइन, यइले गैर-यहुदि मान्सनलाइ लगइ मन्दिर भित्तर लेइबर यइ पबित्र ठाउलाइ असुद्द पाण्यो।”
पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।
रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।