Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




रोमी 10:17 - डोटेली नयाँ करार

17 तबइकिलाइ जब तमन सन्देश सुणन्छौ, तब बिश्वास आउँछ रे त्यो सन्देश ख्रीष्टका बारेमि बचन हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




रोमी 10:17
24 ပူးပေါင်းရင်းမြစ်များ  

आजी येशूले तिनलाइ भण्यो, “साबधान होउ कि तम जी सुणन्छौ। क्याकि जइ नापले तमन दिन्छौ, तसइ नापमि तमन लगइ फिर्ता पाउन्या हौ। रे तमनलाइ झिक बड्ता दिइन्या हो।


तर उनले भण्यो, “बरु तिनन धन्यका हुन, जइले परमेश्वरको बचन सुण्नाहान रे पालन अद्दाहन।”


“आब काहानिको अर्थ यो हो कि: बि चाइ परमेश्वरको बचन हो।


तर उनले तिननलाइ भण्यो, “मेरी इजा रे मेरा भाइन तिनइ हुन जइले परमेश्वरको बचन सुणन्छ रे तइ पालन अरन्छ।”


उइले भण्या यिन कुरणी सुणिबर तिन दुइ शिष्या येशूका पछा लाग्या।


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


तर मान्सनले प्रभुलाइ सहयोगकिलाइ पुकाद्दाहइ पइल्ली, तिननले उनमी बिश्वास अददु पणन्छ, रे उनमी बिश्वास अददाइ तिननले उनरा बारेमि सुण्नु पणन्छ, रे मान्सनले प्रभुका बारेमि सुण्नाइकिलाइ कसइले तिननलाइ येशू ख्रीष्टमी बिश्वास अद्द्या बारेमि भण्नु पणन्छ।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्‍कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या।


परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ