रोमी 10:15 - डोटेली नयाँ करार15 रे कसइले जाना हइ पइल्ली तिननलाइ भण त्यो मान्स पठाइनु पणन्छ। तबइकिलाइ पबित्र सास्त्रमि इसो लेखिरइछ, “सुसमाचार प्रचार अद्द्या मान्सनका खुट्टा कति सुन्दर!” အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।