रोमी 1:27 - डोटेली नयाँ करार27 रे तसेरि आइमाइ तिरको स्वभाबिक ब्यहोरा छाडिबर एक-दोसरा सित अभिलासाका जलनमि बैकानले बैकानसित लाजमद्दो काम अर्यो, रे तिननले गलत काम अर्या हुनाले पाउनु पड्डया दण्ड आफइले आफइमी लेया। အခန်းကိုကြည့်ပါ။ |
यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।