प्रकाश 6:11 - डोटेली नयाँ करार11 तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो। အခန်းကိုကြည့်ပါ။ |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”