प्रकाश 22:9 - डोटेली नयाँ करार9 तर तिनले मलाइ भण्यो, “मेरो उपासना जन अर। यिन परमेश्वर हुनु जइको तमनले आराधना अददु पणन्छ। क्याकि म लगइ तमइ जसो एक सेवक रे तमरा संगि बिश्वासि अगमबक्ता, रे यइ किताबमी भया बचन पालन अद्द्या सब भाइन जसोइ हुँ।” အခန်းကိုကြည့်ပါ။ |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।