तइ सहरका वलतिर पलतिर एक भौत ठुलो रे उच्चो पर्खाल थ्यो, रे तइमि बार ढोका थ्या। दारमि बार स्वर्गदुतले पहरा दिनथ्या। तिनन दारमि इस्राएल देशका बारै कुलका नाउँ लेखिरइथ्या।
तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।