प्रकाश 21:23 - डोटेली नयाँ करार23 तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो। အခန်းကိုကြည့်ပါ။ |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।