Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 21:10 - डोटेली नयाँ करार

10 तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 21:10
17 ပူးပေါင်းရင်းမြစ်များ  

पइ जब उन ताल बठेइ बाइर आया, तब परमेश्वरका आत्माले फिलिपलाइ पकोडीबर लैय्या, रे तइ नपुसक्ले उनलाइ धेकेइन, रे परमेश्वरले तिनलाइ बचायो रे तिन आफ्ना देस फर्किबर गया।


तर साराको तुलना स्वर्गमि भया यरुशलेमसित अद्द सकिन्छ। सारा अइल हामरि इजा जसि हुन। क्याकि उन नौकरनी थेइन, रे हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वत्रन्त्र छौ।


बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।


तर मन्दिर बाइर रया आँगनलाइ छाड क्याकि त्यो गैर-यहुदिलाइ दिया छ, रे तिननले बयालिस महिना सम्म मेरा पबित्र सहरमि सासन अद्दया हुन।


आत्माले मलाइ नियन्त्रण अर्यो, रे स्वर्गदुतले मलाइ उजाड ठाउँमि लइय्या। ताँ सात मुन्टा रे दस सिङ भया परमेश्वरको बिरुद्दमि निन्दाका नाउले भरिया चम्कन्या राता रङका राक्षसमि बसेइ एक आइमाइ मइले धेक्या।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


पबित्र आत्मा ममि आया। हेर, स्वर्गमि एक सिंहासन थ्यो रे एक जाना तइ सिंहासनमि बस्याथ्या


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ