प्रकाश 19:9 - डोटेली नयाँ करार9 पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।” အခန်းကိုကြည့်ပါ။ |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”
त्यो आइमाइ जइलाइ तमले धेक्या, यो भण्याको ठुलो सहर हो जो पृथ्बीका सबइ राजामि सासन अरन्छ। यिन सबइ चिज उइ आइमाइलाइ भयाथ्यो क्याकि परमेश्वरइ परमेश्वर हुन जइले आफ्ना उद्देश्य पुरा अददाइ निउति दस राजनको हृदयमि अगुवाइ अर्यो। तबइकिलाइ तिननले परमेश्वरले भण्या कुरणी पुरा नभया सम्म राक्षसलाइ सासन अद्द्या अधिकार दियो।