Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रकाश 19:18 - डोटेली नयाँ करार

18 आइबर राजा, सैनिक नेता, सक्तिशाली सिपाही, घोडा रे उनरा सवारका मासु खान। तम सबइ किसिमका मर्या मान्सनको मासु खान सकन्छौ, दुएइ दास रे स्वतन्त्र, ठुलो रे नानो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रकाश 19:18
18 ပူးပေါင်းရင်းမြစ်များ  

जाँ डिङो छ, ताँ चील लगइ जमा हुनाहान।


रे तिननले उनलाइ सोध्यो, “प्रभु यिन सब घटना काँ हुन्या हुन?” उनले तिननलाइ भण्यो, “सबले था पाउन्या हुन कि यो घटना काँ हुन्नाछ, जसेरि गिद्द जम्मा भया धेकिबर सबलाइ था हुन्छ कि डिङो काँ छ।”


जाति-जाति तमसित रिसाया छन, आब तमरो क्रोध तिननमि आउन्या समय आया छ मर्या मान्सको न्यायको समय आयो आब यो समय लगइ हो जब तमले अगमबक्तालाइ इनाम दिन्या हौ जइले तमरो सेवा अददाहान तमरा सब मान्सन जइले तमलाइ आदर अददाहान, जो कमजोर छन रे जो सक्तिशाली छन जइलाइ महत्वपूर्ण माणिन्छ रे महत्वपूर्ण माणिनइन जब तसइ समयमि तमले संसारमी बिनास अद्द्यालाइ नास अददा हौ।”


दोसरा राक्षसले सब मान्सनलाइ महत्त्वपुर्ण रे महत्त्व नभया, धनि रे गरिब, दास वाँ स्वतन्त्र मान्स सबइलाइ पइलो राक्षसको नाउ दाइन हात अथवा तिनरा चानामि चिन्ह लाउनाइ बाद्य अरायो।


समय आउन्या हो जब तइ राक्षस रे उइसित बस्सया दस जाना राजाले बेश्यालाइ घृणा अद्द्या हुन। तिननले उइलाइ आक्रमण अद्द्या हुन रे नांगो बनाउन्या हुन, तिननले उइका सरिरको भागको मासु खान्या हुन रे तिननले और भागलाइ पोल्लया हुन।


रे तब मइले कसइले बोल्या सुण्या, रे इसो लाग्यो कि यो परमेश्वरको सिंहासन बठेइ आयाथ्यो। उनले भण्यो, “हे तमन हामरा परमेश्वरका सेवक रे तमन जइले उनलाइ आदर अर्न्छौ, तमन जो ठुला अथवा नाना छौ। सबइ परमेश्वरको प्रसंसा अर!”


नतिजाको रुपमि पृथ्बीका राजा, राजकुमार, जर्नेल, धनि, बलिया, हरेक दास रे स्वतन्त्र मान्स पाहाडका गुफा रे पखान तल्तिर लुक्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ