24 परमेश्वरले बेबिलोनलाइ सजाय दियो क्याकि त्यो सहर अगमबक्तालाइ माद्द्या दोषि थ्यो, रे और सबइ जो परमेश्वरका पबित्र मान्सन हुन रे सारा संसारका मान्सन हुन।”
पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो।
उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”