13 रे दालचिनि, मसला, बास आउन्या धुप, मुर्र, सेतो-धुप, मध्य, जैतुनको तेल, मसिनो धुलो, गउँ, गाइ-भैंसा, भेडा, घोडा, रथ, रे आब मान्सनले मान्सनलाइ दासका रुपमि किन्न रे बेच्च सक्दाइन।
व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो।
यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्कालगइ तिननलाइ नास अद्द्या हुन।
ब्यापारिले उइलाइ भणन्या हुन, “तमनले इच्छा अर्या सबइ कुरणी आब आथिन। तमले मन पणाया सबै मिठो सुगंधवाला चिज, तिन सबइ चिज जइले तमनले आफ्नो शरीरलाइ सुन्दर बनाउनथ्या, तिन सबइ हराया, तमनले आब कभइ तिन कुरणी पाउन्या होउनु।”
यिन समानका व्यापारी जइले तइ गाउँमी ब्यापार अरिबर धन कमाइराइथ्या, तइमि पडिआउन्या सास्तीका डरले दूरइ कलिबर यिसो भण्नाइ तिनन जोरले रुन्या हुन रे बिलाप अद्दया हुन,